Bhairav Court in Kathmandu Durbar Square || कालभैरवको मूर्तिसामु अदालती कारबाही भइरहेको ||
- Travelwithkhungba
- Apr 24, 2020
- 1 min read
आजभन्दा ११० वर्षअघि सन् १९१० मा फोटोग्राफर दीर्घमान चित्रकारले खिचेको तलको तस्बिरमा कालभैरवको मूर्तिसामु अदालती कारबाही भइरहेको देखिन्छ। त्यति बेला अदालतका कर्मचारीले पनि यो मूर्तिसामु शपथ लिनुपर्थ्यो। त्यसैले, यसलाई ‘अदालत भैरव’ पनि भनिन्थ्यो।
Justice doing in front of Kaal Bhairav Statue, Basantapur Durbar Square.
Photo date : 110 years ago. "1910 B.S"
Court staffs used to Oath or Vow over Kaal Bhairav statue so, called Bhairav Court.

Source : Facebook
Comments